मनोरञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोडको छेउमा टेलिभिजनबाट क्रिकेटको आनन्द लिंदै दर्शकहरू

मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।[१]

मनोरञ्जनका परिचित रूपहरू विभिन्न मिडियामा पार गर्ने क्षमता छ र रचनात्मक रिमिक्सको लागि असीमित सम्भावना देखाएको छ। यसले धेरै विषयवस्तुहरू, छविहरू र संरचनाहरूको निरन्तरता र दीर्घायु सुनिश्चित गरेको छ।[२]


मनोरञ्जनका साधनहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The Oxford English Dictionary (Oxford University Press, 1971, Vol 1 pp. 213–4) gives Latin and French origins for the word, including inter (among) + tenir (to hold) as derivations, giving translations of "to hold mutually" or "to hold intertwined" and "to engage, keep occupied, the attention thoughts or time (of a person)". It also provides words like "merry-making", "pleasure", "delight", as well as "to receive as a guest and show hospitality to". It cites a 1490 usage by William Caxton.
  2. "सबै मनोरन्जन चलचित्र र वेब श्रृंखला", FilmiBug, २८ अगस्ट २०२२, अन्तिम पहुँच २६ अगस्ट २०२२  वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]