मयूर

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

मयुर
मयुर पक्षी जसको मूलस्थान दक्षिणी र दक्षिणपूर्वी एशियामा छ, र जुन खुला वनमा धेरै चैँ वन्यपक्षी सरह वास गर्छन। हिन्दीमा मयुरलाई मोर भन्छन र अंग्रेजीमा पिकक (peacock) भन्छन। नीलो मयुर भारत र श्रीलंका का राष्ट्रीय पक्षी हुन। नर पक्षीको एक सुन्दर र रंग-बिरंगी पंखले बनेको पूच्छर हुन्छ, जस्लाई मयुरले खोलेर वर्षामा नाच्दछ, विशेष रुपले बसन्त को मौसममा।