मलयालम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ। केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजीक छ। यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। अरब सँग कयौं सदी देखि व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा