मलावी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र मलावी
Dziko la Malaŵi (चेवा)
Charu cha Malaŵi (तुम्बुका)
Malawiको झन्डा
झन्डा
Malawiको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "एकता र स्वतन्त्र"
राष्ट्रिय गान: Mlungu dalitsani Malaŵi  (Chichewa)
(नेपाली: "हे भगवान्, हाम्रो देश मलावीलाई आशिष दिनुहोस्")[१]
दक्षिण पूर्वी अफ्रिकामा मलावीको अवस्थिति (गाढा हरियोमा)
दक्षिण पूर्वी अफ्रिकामा मलावीको अवस्थिति (गाढा हरियोमा)
राजधानी
र सबैभन्दा ठुलो सहर
लिलोङ्वे
१३°५७′द॰ ३३°४२′पू॰ / १३.९५०°S ३३.७००°E / -13.950; 33.700
आधिकारिक भाषाहरूअङ्ग्रेजी
चेवा
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
जातिगत समूहहरू
(सन् २०१८ को जनगणना [२])
धर्म
(सन् २०१८ को जनगणना)
रैथाने(हरू)मलावी
सरकारएकात्मक राष्ट्रपतिय गणतन्त्र
लाजारुस चाकवेरा
• उपराष्ट्रपति
साउलोस चिलिमा
• राष्ट्रिय सभाको सभामुख
क्याथरिन गोतानी हारा
एन्ड्रयु केसी निरेन्द्र
व्यवस्थापिकाराष्ट्रिय सभा
इतिहास
• संयुक्त अधिराज्यबाट स्वतन्त्र
६ जुलाई १९६४
• गणतन्त्र
६ जुलाई १९६६
• हालको संविधान
१८ मे १९९४
क्षेत्रफल
• जम्मा
१,१८,४८४ किमी (४५,७४७ वर्ग माइल) (९८औँ)
• पानी (%)
२०.६%
जनसङ्ख्या
• सन् २०२० अनुमानित
Neutral increase १९,१२९,९५२[३] (६२औँ)
• सन् २०१८ जनगणना
१७,५६३,७४९[२]
• घनत्व
१५३.१ /किमी2 (३९६.५ /वर्ग माइल) (५६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$२५.०३७ अर्ब
• प्रति व्यक्ति
$१,२३४[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$७.४२६ अर्ब
• प्रति व्यक्ति
$२६७[४]
गिनी (सन् २०१६)४४.७[५]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४३८[६]
न्यून · १७४औँ
मुद्रामलावी क्वाचा (MWK)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६५[७]
इन्टरनेट डोमेनडटएमडब्ल्यु[७]
*एचआइभी/एड्सले गर्दा आयु कम हुन सक्छ, शिशुहरूको मृत्युदर यस देशमा बढी रहेको छ। जनसङ्ख्या र वृद्धि दर कम हुनु, उमेर र लिङ्गद्वारा जनसङ्ख्याको वितरणमा अन्यथा सोचेभन्दा परिवर्तन हुन सक्छ।

मलावी आधिकारिक रूपमा गणतन्त्र मलावी, दक्षिण पूर्वी अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो जुन पहिले न्यासाल्यान्डको नामले चिनिन्थ्यो। यसको सीमाना पश्चिममा जाम्बिया, उत्तर र उत्तरपूर्वमा तान्जानिया र पूर्व, दक्षिण र दक्षिण पश्चिममा मोजाम्बिक पर्दछ। मलावी १,१८,४८४ किमी२ (४५,७४७ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको अनुमानित जनसङ्ख्या १९,४३,५६६ (जनवरी २०२१ सम्म) रहेको छ।[८] मलावीको राजधानी (र सबैभन्दा ठूलो शहर) लिलोङ्वे हो। यसको दोस्रो सबैभन्दा ठूलो ब्लान्टायर हो, यसको तेस्रो सबैभन्दा ठूलो मजुजु र यसको चौथो सबैभन्दा ठूलो यसको पूर्व राजधानी जोम्बा हो। मलावी नाम मारवीबाट आएको हो। यो इलाकामा बसोबास गर्ने चेवा मानिसहरूको लागि पुरानो नाम हो। यस देशलाई यहाँ बस्ने मानिसहरू मित्रवत् व्यवहार गर्ने भएकाले "अफ्रिकाको न्यानो हृदय" भन्ने उपनाम दिइएको छ।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Malawi National Anthem Lyrics", National Anthem Lyrics, Lyrics on Demand, मूलबाट १० मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २००८ 
  2. २.० २.१ "2018 Population and Housing Census Main Report", मलावी राष्ट्रिय तथ्याङ्क विभाग, अन्तिम पहुँच २५ डिसेम्बर २०१९ 
  3. "World Population Prospects – Population Division – United Nations", population.un.org 
  4. ४.० ४.१ "Report for Selected Countries and Subjects", www.imf.org 
  5. "Gini Index", World Bank, अन्तिम पहुँच २३ जुन २०२१ 
  6. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  7. ७.० ७.१ "Country profile: Malawi", बीबीसी समाचार, १३ मार्च २००८, अन्तिम पहुँच १७ अगस्ट २००८ 
  8. "Malawi Population (2021) – Worldometer", www.worldometers.info (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-३१ 
  9. "Malawi, The Warm Heart of Africa", Network of Organizations for Vulnerable & Orphan Children, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]