महाकुम्भ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महाकुम्भ

सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ| यो वि स् २०६९मा परेको थियो| यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो| आगामी १४४मा यस्तै योग पर्ने छ|