महात्मा गान्धी सेतु (पुल)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महात्मा गाँधी सेतु

महात्मा गाँधी सेतु पुल भारत गणराज्यको बिहार प्रान्तमा गंगा नदीमाथि बनेको 5 किमी 500 मी (साढे पाँच किलोमीटर) लामो एउटा पुल हो जुन उत्तर-पश्चिम बिहारलाई दक्षिण बिहारसंग जोडछ। यो पुलको एक तर्फ बिहारको वैशाली जिल्ला पर्छ भने अर्को तिर बिहारको राजधानी पटना छ।