महादेश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। सामान्यतया सातवटा महादेश छ भनिन्छ। ती हुन् (वर्णानुक्रममा):

कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एशिया अलग महादेश नभईकन युरेशिया भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर युरेफ्रेशिया भनिने एक महादेश हो भन्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

संसारका महादेशहरू
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ।