महापौर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
महापौर कुनै नगरको प्रशासकलाई भन्छन्। धेरै पल्ट महापौरको निर्वाचन त्यो नगरमा बस्ने मान्छेहरुद्वारा गरिन्छ, र अन्य धेरै पल्ट, एक केन्द्रिय सरकारी समितिले यो निर्णय लिएकोछ ।
धेरै संघीय देशहरु जस्तै जर्मनी र संयुक्त राज्य अमेरिकामा महापौर नगर-राज्यको सरकारका प्रमुख पनि मानिन्छन्।