महाप्रस्थानिक पर्व

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

महाप्रास्थानिक पर्वमा कुनै उपपर्व छैन र मात्र ३ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१७ महाप्रस्थानिक पर्व ९७ कुनै उपपर्व छैन। ३/१२३

यस पर्वमा द्रौपदी सहित पाण्डवहरूको महाप्रस्थान वर्णित छ। वृष्णिवंशिहरूको श्राद्ध गरेर, प्रजाजनहरूको अनुमति लिएर द्रौपदीका साथ युधिष्ठिर आदि पाण्डव महाप्रस्थान गर्दछन्, किन्तु युधिष्ठिरका अतिरिक्त सबका देहपात मार्गमा नैं हुन जान्छ। इन्द्र र धर्मसित युधिष्ठिरको बातचीत हुन्छ र युधिष्ठिरलाई सशरीर स्वर्ग मिल्दछ।

बाह्य कडीहरू [सम्पादन गर्ने]