महाराणा प्रताप (महाकाव्य)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाराणा प्रताप लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको महाकाव्य हो । यो महाकाव्य तत्कालीन नेपाल नेपाल सांस्कृतिक सङ्घले बजारमा ल्याएको हो । पृष्ठ संख्या १७२ भएको उक्त पुस्तक विसं २०२४जेठमा प्रकाशित भएको हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]