महा मृत्युंन्जय मन्त्र
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ऋगवेद(७।५९।१२)मा उल्लेखित र यजुर्वेदमा पुन उल्लेख गरिएको यस मन्त्रलाई 'त्रियम्बकं मन्त्र पनि भनिन्छ|
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात्
- भावार्थ
ॐ
त्रियम्बकं =हे त्रिनेत्र (महादेवको नाम)
यजामहे=प्रार्थना गर्दछौ
सुगन्धिं =सुवासित(
पुष्टिवर्धनं= जीवकारक
उर्वारुकमिव =लहरादार फल
बन्धनान् =लहरा (वन्धन)
मृत्योर्मोक्षिय =मृत्यु वाट मोक्ष
मा अमृत् =मुक्ति