महिला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
महिला
Woman Montage (1).jpg
Left to right from top: स्याफो भेनस Joan of Arc इभा पेरोन मारिया क्युरी इन्दिरा गान्धी Venus of Willendorf Wangari Maathai मदर टेरेसा Grace Hopper म्यामेचिहो एक तिब्बती किसान मर्लिन मुनरो Oprah Winfrey आङ सान सुकी माताहारी इसिस शेबाकी रानी एलिजाबेथ प्रथम Florence Owens Thompson

महिला वा स्त्री वा नारी मानवको स्त्रीलिंग वा पोथी जाती हो । नारी शब्द मुख्यत: व्यस्क स्त्रिहरूको लागि प्रयोग गरिन्छ । धेरै सन्दर्भहरूमा तर यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि पनि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

विषयसूची

शब्दावली [सम्पादन गर्ने]

इतिहास [सम्पादन गर्ने]

जीव विज्ञान र लिङ्ग [सम्पादन गर्ने]

विभिन्न संस्कृतिहरूमा नारी [सम्पादन गर्ने]

हिन्दु संस्कृति [सम्पादन गर्ने]

ऐतिहासिक तरिकामा भारतीय नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्य वर्गमा नारीको भूमिका घरेलू कामहरू सँग जोडी़एको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो आइमाइहरू पैसा कमाउन जाँदैनथे। गरीब नारी मा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत आइमाइहरू लाई दिइने वाला काममा संधै मर्दहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे। बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतीक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो।

मुस्लिम संस्कृति [सम्पादन गर्ने]

पाश्चात्य संस्कृति [सम्पादन गर्ने]

नेपालका प्रमुख नारीहरू [सम्पादन गर्ने]

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

शिक्षा [सम्पादन गर्ने]

महिला सम्बन्धी प्रमुख कानूनहरू [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]

बाहिरी कडिहरू [सम्पादन गर्ने]