महिला यौनाङ्ग कर्तन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Billboard with surgical tools covered by a red X. Sign reads: STOP FEMALE CIRCUMCISION. IT IS DANGEROUS TO WOMEN'S HEALTH. FAMILY PLANNING ASSOCIATION OF UGANDA
काप्चोर्वा, युगान्डा नजिक राखिएको सडक सूचना, २००४
परिभाषा"Partial or total removal of the external female genitalia or other injury to the female genital organs for non-medical reasons" (WHO, UNICEF and UNFPA, 1997).[१]
क्षेत्रहरूअफ्रिका, एसिया, मध्य पूर्व तथा यस्ता समुदाय रहेका अन्य क्षेत्रहरू[२]
संख्यासन् २०१६ को अनुसार इन्डोनेसिया, इराकी कुर्दिस्तान तथा यमन लगायतका २७ अफ्रिकी राष्ट्रहरूमा २० करोड भन्दा बढी महिलाहरू[३]
उमेरजन्मे देखि रजस्वला नहुँदासम्म[४]
प्रसार
१५-४९ उमेर समूह
स्रोत: युनिसेफ, फेब्रुअरी २०१६[३]
०-१४ उमेर समूह
स्रोत: युनिसेफ, फेब्रुअरी २०१६[३]

महिला यौनाङ्ग कर्तन एक धार्मिक कुप्रथा हो । यसमा बालिकाहरूको यौवनता संगै उनीहरूको बाहिरी यौनाङ्ग केही भागहरू गैर-चिकित्सा प्रणालीबाट छेदन गरिन्छ । यो प्रथा प्राय इस्लाम धर्मका समुदायमा भएता पनि यो इराक, ईरान, साउदी अरब आदि कट्टर मुस्लिम समुदायमा रहेको सुनिन्छ ।

यो इण्डोनेशियामा अत्यधिकमात्रामा रहेको भएता पनि हाल त्यहाँको सरकारले त्यो कुप्रथा हटाएको छ ।[५]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. WHO 2014.
  2. युनिसेफ २०१३, 5.
  3. ३.० ३.१ ३.२ UNICEF 2016.
  4. UNICEF 2013, 50.
  5. हिन्दी पत्रिका सरिताको वेब साइटमा लेखिएको सामग्री