माइकलएन्जेलो

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
माइकलएन्जेलोको डेविड
माइकलएन्जेलोको अन्तिम न्यायको फ्रेस्को

माइकलएन्जेलो दि लोदोविको बोनार्रोति सिमोनी (मार्च ६, १४७५ - मार्च १८, १५६४) एक इटालीयन मुर्तिकार, चित्रकार, निर्माणकर्ताकवि थिए। उनका सबैभन्दा प्रमुख कृतिहरूमध्येको एक हो डेविड। उनको जन्म पुनर्जागरण कालमा भएको थियो। उनि दुबै हातले चित्र कोर्न सक्दथे। जब एक हात थाक्दथ्यो, उनी अर्को हातले काम गर्न थाल्दथे।

माइकलएन्जेलोले सिस्टिन च्यापल को छानामा चित्र बनाउनुका साथै त्यस च्यापलको भित्ताहरूमा समेत चित्र बनाएका थिए।

उनका केही प्रशिद्ध कृतिहरू:

[परिवर्तन्] पनि हेर्नुहोस्

पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि माइकलएन्जेलो सँग जोडिने गरिन्छ:

Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
माइकलएन्जेलो