माइक्रोस्कर्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइक्रोस्कर्ट
डेनिमको माइक्रोस्कर्ट
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

माइक्रोस्कर्ट वा माइक्रो-मिनिस्कर्ट सबैभन्दा छोटो स्कर्ट हो । यो मिनिस्कर्ट भन्दा छोटो लगभग ८ इन्च (२० सेमी) जति मात्र लामो हुन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]