माइती नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइती नेपाल
गठन२०४९ चैत २४
प्रकारगैरसरकारी संस्था
प्रधान कार्यालयकाठमाडौँ
स्थान
सस्थापक/प्रबन्धक
अनुराधा कोइराला
वेबसाइटhttp://www.maitinepal.org

माइती नेपाल (अङ्ग्रेजी: Maiti Nepal) महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। यसको संस्थापिका अनुराधा कोइराला सन् B.S. 2009को[१] सिएनएन हिरो हुन्।

ट्रान्जिट गृह[सम्पादन गर्नुहोस्]

माइती नेपालका ट्रान्जिट गृह नेपालको विभिन्न नौ स्थानमा रहेक छन् ।

  1. पशुपतिनगर ,इलाम
  2. काकरभिट्टा, झापा
  3. विराटनगर, मोरङ
  4. बीरगंज, पर्सा
  5. भैरहवा,रुपन्देही
  6. नेपालगञ्ज,बाँके
  7. धनगडी,कैलाली
  8. काठमाडौँ, थानकोट
  9. महेशपुर - नवलपरासी
  10. महेन्द्रनगर, कंचनपुर

संरक्षण गृह[सम्पादन गर्नुहोस्]

माइती नेपालको दुई महिला पुनस्थापना केन्द्रहरू छन् :-

  1. महिला पुनस्थापना केन्द्र, काठमाडौँ
  2. महिला पुनस्थापना केन्द्र,, इटहरी

निवारण गृह[सम्पादन गर्नुहोस्]

  1. चिसापानी - नुवाकोट
  2. बर्दघाट - नवलपरासी
  3. हेटौँडा - मकवानपुर

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Anuradha Koirala named CNN Hero of the Year 2010", The Money Times, नोभेम्बर २१, २०१०, अन्तिम पहुँच २५ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]