माइतीघर (चलचित्र)

नेपाली विकिपीडियाबाट
(माइतीघर (चलचित्र ) बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माइतीघर
Maitighar.jpg
निर्देशक बि.एस.थापा
निर्माता सुमनान्जली फिल्म्स
संगीत निर्देशक जयदेव
रिलीज़ तिथि १६ डिसेम्बर १९६६
देश नेपाल
भाषा नेपाली

माइतीघर नेपालमा बनेको तेश्रो नेपाली चलचित्र हो । तथा निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो । यस चलचित्रमा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारले अभिनय गरेका छन् । [१]

सङ्गीत[सम्पादन गर्ने]

यस चलचित्रमा ख्यातीप्राप्त अनुभवी जयदेवले संगीत दिएका छन् । यस चलचित्रमा भारतीय गायक-गायिकाहरु लता मंगेशकर, आशा भोसले, उषा मंगेशकर, मन्ना डेगीता दत्त ले नेपाली गायक-गायिकाहरु प्रेमध्वज प्रधान, सिपि लोहनी र अरुणा लामासँग गीत गाएका थिए । यस चलचित्रमा रहेको अन्तको एउटा गीत भूतपूर्व राजा महेन्द्रद्वारा लेखिएको गीतलाई लता मंगेशकरले गाएकी थिइन् ।

गीत कलाकार गीतको समय
छ सलाम कसरी बोलम सिपि लोहनी
हाँसी खेली यहि धुलोमा मन्ना डे
हेर धर्ती डगमगाई मन्ना डे
हे सुन आज तिमीहरू सिपि लोहनी
जय जय जननी नेपाल मन्ना डे
जुन माटो मा मेरो लता मंगेशकर
काला कुर्तैले सिपि लोहनी, अरुणा लामा
केको खानु केको लाउनु अरुणा लामा, गीता दत्त
मा प्यार बेचीदिन्छु आशा भोसले
नमान लाज यस्तरी प्रेमध्वज प्रधान उषा मंगेशकर
सल्लोमा भानु सलो मा अरुणा लामा, गीता दत्त
सानु माया मेरो सानुमायालाई अरुणा लामा, गीता दत्त
तीनै शहर नेपालीमा सिपि लोहनी
उन्भोमा झर्ने बनको बाटो सिपि लोहनी, अरुणा लामा
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर आशा भोसले

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]