माई नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको माङमालुङ भन्ने ठाउँमा पर्दछ। यस नदीमा अन्य मुख्य तीन नदी जोगमाई नदी, पुवामाई नदीदेउमाई नदी मिसिएपछि यसलाई कन्काई नदी भनिन्छ। माई नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा