ताई पर्वत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(माउन्ट ताईबाट अनुप्रेषित)
ताई पर्वतमा एक ढलान मन्दिरको दृषय

ताई पर्वत (चीनी: 泰山, ताई शान; अङ्ग्रेजी: Mount Tai) चीन को पूर्वी शानदोंग प्रान्त मा ताईआन शहरको उत्तरमा स्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व वाला पहाड़ हो। यहा चीनको 'पांच सब भन्दा पवित्र पर्वतों' मदे यो पनि एक हो ।[१] यसको ऊँचाई १,५३२ मीटर (५,०२९ फ़ुट) छ।

नामको अर्थ[सम्पादन गर्नुहोस्]

'ताई' (泰) शब्द को मतलब चीनी भाषा मा 'शांत' या 'शान्ति' हुन्छ। यसको इर्द-गिर्द बसे 'ताईआन' शहरको नाम इसको नाम 'ताई' (泰) वा 'आन' (安) शब्दको जोड़ेर बनाउनु पर्छ। 'आन' को पनि अर्थ 'शान्ति' या 'स्थिरता' नै हुन्छ, जसके आधारमा एउटा भनाइ छ कि 'मतलब ताई पर्वत शांत छ भने, पूरै देश पनि शांतमा छ'।

यो पनि हेनुस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रि[सम्पादन गर्नुहोस्]

  1. China's sacred sites, Shun-xun Nan, Nan Shunxun, Beverly Foit-Albert, Himalayan Institute Press, 2007, ISBN 978-0-89389-262-3, ... At a height of 1545 meters above sea level, the tallest peak of Mount Tai rises 1360 meters above its surroundings ... among China's five major Taoist mountains ...