माग फलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माग फलन रेखा चित्रमा

मागलाई प्रभाव पार्ने तत्वहरू धेरै हुन्छन्। कुनै वस्तुको माग र त्यसलाई प्रभाव पार्ने तत्वहरू विचको सम्बन्ध देखाउने समीकरणलाई माग फलन भनिन्छ। अर्थात् माग फलन भन्नाले मागको परिमाण र यसलाई निर्धारण गर्ने तत्वहरू बीचको सम्बन्धलाई व्यत गर्दछ। बस्तुको मूल्य र बस्तुको मागको बिच नकरात्मक सम्बन्ध रहेको हुन्छ । स्कुल अफ इकोनोमिक्स

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]