माडी कल्याणपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माडी कल्याणपुर
माडी कल्याणपुर गाविस भवन
माडी कल्याणपुर गाविस भवन
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
सरकार
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा६५९८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०५६

परिचय[सम्पादन गर्नुहोस्]

माडी कल्याणपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो । वि.सं. २०७१ बैशाखमा यो गा.वि.स.मा आसपासका गा.वि.स.हरू बघौडा, गर्दीअयोध्यापुरीलाई गाभेर माडी नगरपालिका बनाइएको थियो । कल्याणपुर गा.बि.स.मा ९ वटा वडा रहेका छन् । वडा नम्बर ८ मा रहेको गोपालनगर, माडी गाउँ उपत्यका कै प्रसिद्ध स्थान हो । यहाँ उत्पादित माछा ले अहिले नारायणगढ , काठमाडौँ पोखरा लगाएतका शहरहरूमा बिस्तारै बजार पाउँन थालेका छन् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]