माण्डले

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माण्डले म्यानमार बर्माको मध्यभागमा पर्ने माण्डले प्रान्तको सदरमुकाम हुनुका साथै म्यानमारको दोस्रो ठूलो सहर हो । यो एतिहासीक सहर हो यो पहिले राजधनी पनि रहेको थियो । हाल माण्डले प्रान्तको पेनीमेनीया नगर नजीकै बर्माको राजधानी रंगुन बाट राजधानी सारी नया सहर नेपीडह बसाली राजधानी सारीएको छ ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा