माथवरसिंह थापा
नेपाली विकिपीडियाबाट
(माथवर सिंह थापा बाट पठाईएको)
माथवर सिंह थापा (१९०० - १९०२) सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपाल का प्रधानमन्त्री थिए । यिनी भिमसेन थापाका नातेदार तथा जंगबहादुर राणाका मामा थिए। यिनलाई १८४५ मे १७को दिन उनको आफ्नै भाञ्जा जङ्गबहादुर राणाले गोली हानी हत्या गरेका थिए।। उनि भिमसेन थापा का नातेदार थिए र भिमसेन थापालाई जिवन दन्ड दिइदा उनि भागेर भारत पुगेका थिए । पछि उनि नेपाल बोलाइए र राजेन्द्र विक्रम शाहकी दोस्री रानी महारानी राज्यलक्ष्मी द्वारा नेपालका प्रधानमन्त्री बनाइए । तर उनले श्री ५ सुरेन्द्रको गद्दि खोसि राज्यलक्ष्मिको आफ्नै पुत्र लाई दिन नमानेकोले रानीले १८४५ मे १७मा दरबारमा बोलाइ जङ्गबहादुर द्वारा उनको हत्या गराइन् ।
|
|||||