माथ्यु रिका
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माथ्यु रिका (Matthieu Ricard)को जन्म सन् १९४६ फेब्रुअरी महिनाको १५ तारिखका दिन फ्रान्सको ईक्स-ले-बाँ भन्ने ठाँउमा भएको हो। उनका बुबा जँ-फ्रँस्वा रवेल एक प्रख्यात चिन्तक एवं पत्रकार हुनुन्थ्यो भने आमा यान लो तूम्लाँ एक चित्रकार हुनुहुन्छ। माथ्यु रिका हाल नेपालको वौद्ध वा बौद्धनाथ स्थित शेचेन गुम्बामा बस्नु हुन्छ। (हेर्नुस्: [१] )
प्रकाशित कृतिहरू [सम्पादन गर्ने]
- The Monk and the Philosopher, Schocken Books सन् १९९८
- Monk Dancers of Tibet, Shambhala सन् २००३
- The Quantum and the Lotus, Crown Books सन् २००४
- Happiness: A Guide to Developing Life's Most Important Skill, Little Brown सन् २००६
- Tibet: An Inner Journey, Thames and Hudson सन् २००६
- Motionless Journey: From a Hermitage in the Himalayas, Thames and Hudson सन् २००७
- Bhutan: The Land of Serenity, Thames and Hudson सन् २००८
- The Art of Meditation
- [सम्पादन गर्ने]
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (मार्च २०१२) |