मान बहादुर केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मान बहादुर केसी
मान बहादुर के.शी. मुस्कान
जन्मवि.स.२०४० जेठ ६
अछाम, मङ्गलसेन
पेशागायक,साहित्यकार
कार्यकालसानै उमेर देखि
समकक्षीमन्शरा देबी के.शी.
सन्तान
  • सत्यमान "सँगम" के.शी.
  • सुर्यमान "किरण" के.शी.

मान बहादुर के.शी. मुस्कानको जन्म वि.सं. २०४० सालमा बुवा कर्ण बहादुर धामी र आमा जलुदेबी धामीको कोखबाट सुदूरपश्चिम नेपालको अछाम जिल्लाको मंगलसैन गा.बि.स. वडा न. ८ मा भएको हो । वहाँ साहित्यकार तथा देउडा गायक हुन् । धेरै जसोले मान बहादुर के.शी. लाई मुस्कान र देउडाप्रेमी नामले पनि चिन्छन् । उनको हाल बसोबास भने कैलाली जिल्ला को टिकापुर नगरपालिकामा रहेको छ ।


प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

देउडा गीति एल्बमहरू[सम्पादन गर्नुहोस्]

उनले गाएका देउडा गीति एल्बमहरू निम्न रहेका छन् :-

  1. हाँशी रमाई रमाई[१]
  2. कठै दैब तुलाई[१]
  3. हाँशी रमाई रमाई भाग-२(बजारमा आउने तयारीमा रहेको छ)

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]