मानव यौनिकता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
मानव यौनिकता मानिसको यौन तथा प्रजनन् सँग सम्बन्धित विषय हो। हाम्रो जस्तो सामाजिक परिवेशमा यो बिषयलाई सङ्कुतितरूपबाट हेर्ने गारिन्छ। यौनिकता भित्र मानवको जैविक,सामाजिक, साम्कृतिक,व्यावहारिक,मनोवैज्ञानिक ,चिकत्सकिय आदि सबै विषयहरू पर्दछन्। यौनिकाताले मानव जिवनका महात्वपुर्ण पक्षहरूलाई समेटेको हुन्छ।