मायावती

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मायावती
मायावती

मायावती


पदस्थ
कार्यभार ग्रहण 
१३ मई २००७
पूर्व अधिकारी मुलायम सिंह यादव
कार्यकाल
३ मई २००२ – २९ अगस्त २००३
पूर्व अधिकारी राष्ट्रपति शासन
उत्तराधिकारी मुलायम सिंह यादव
कार्यकाल
२१ मार्च १९९७ – २१ सितंबर १९९७
पूर्व अधिकारी राष्ट्रपति शासन
उत्तराधिकारी कल्याण सिंह
कार्यकाल
३ जून १९९५ – १८ अक्टूबर १९९५
पूर्व अधिकारी मुलायम सिंह यादव
उत्तराधिकारी राष्ट्रपति शासन

जन्म (1956-01-15) 15 जनवरी 1956 (उमेर:Expression error: Unrecognized punctuation character "�".)
नयी दिल्ली
राजनैतिक पार्टी बहुजन समाज पार्टी
संबंधी ६ भाई और २ बहनें
आवास लखनऊ
व्यवसाय राजनीतिज्ञ
वैवाहिक स्थिति अविवाहित

मायावती (जन्मः १५ जनवरी, १९५६, मायावती नैना कुमारी) एक भारतीय राजनीतिज्ञ हुन, र उत्तर प्रदेशको वर्तमान मुख्यमन्त्री हुन। उनी बहुजन समाज पार्टी (बसपा) की नेता हुन। २००७को विधानसभा निर्वाचनमा यिनको पार्टीले राज्यमा पूर्ण बहुमत प्राप्त गरेकी छन र त्यसपछी उनले मुख्यमंत्रीको कार्यभार ग्रहण गरेकि हुन। मायावती यसभन्दा पहिले पनि तीन पटक छोटो कार्यकालको लागि उत्तर प्रदेशको मुख्यमन्त्री भै सकेकी हुन, १९९५१९९७ मा, र भारतीय जनता पार्टीको समर्थनबाट २००२ देखि २००३ सम्म। मायावती पहिली दलित महिला हुन जुन भारतको कुनै राज्यको मुख्यमन्त्री बनेकि छन्।[१].

वर्ष २००७-०८को लागि 10px२६ करोडको साथ मायावती सबभन्दा ज्यादा आयकर दिने भारतीय राजनेता भएकी छन्।[२]

विषयसूची

व्यक्तिगत जीवन [सम्पादन गर्ने]

मायावतीको जन्म १५ जनवरी १९५६को नयाँ दिल्लीमा एक सरकारी कर्मचारी प्रभु दयात एवं उनको श्रीमती रामरतीकोमा भयो। उनको पिता प्रभु दास पछि भारतीय डाक-तार विभाग बाट वरिष्ठ लिपिकको रूपमा सेवा निवृत्त भए। उनकि आमा यद्धपि अनपढ थिईन तर उनले आफ्नो सबै बच्चाको शिक्षामा रुचि लिईन र सबैलाई योग्य पनि बनाईन। उनका ६ भाइ एवं २ बहिनीहरू छन्। यिनको पैतृक गाउ बादलपुर हो जुन कि उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लामा स्थित छ। उनले दिल्लीको कालिंदी कलेज बाट कानून बिषयमा स्नातक तहको उपाधि प्राप्त गरेकि छन्। उनको साथ शिक्षा स्नातकको उपाधि पनि छ र उनले दिल्लीमा एक शिक्षकको रूपमा पनि कार्य गरिन। एक समय उनले भारतीय प्रशासनिक सेवा परीक्षाको लागि पनि अध्ययन गरेकी थिईन, तर १९७७मा कांशी रामसँग भेट भए पछि उनले एक पूर्ण कालिक राजनीतिज्ञ बन्ने निर्णय लिइन।[स्रोत नखुलेको] कांशीरामको संरक्षण अन्तर्गत उनी उनलाई कोर टीमको हिस्सा रह्यो, जब सन् १९८४मा उनले बसपाको स्थापना गरेका थिए।;

राजनैतिक जीवन [सम्पादन गर्ने]

मायावतीले आफ्नो पहिलो निर्वाचन उत्तर प्रदेशमा मुजफ्फरनगरको कैराना लोकसभा सीटबाट लडेकी थिइन। उनी अविवाहित हुन र आफ्नो समर्थकहरूको बिचमा 'बहनजी'को नामबाट जानिन्छिन। मुख्यमंत्रीको रूपमा चौथो पटक लखनऊको राजभवनमा १३ मे २००७मा उनले शपथ ग्रहण गरिन।

मायावती माथि किताब [सम्पादन गर्ने]

मायावतीको माथि धेरै पुस्तकहरू लेखीसकीएको छ। इनमा पहिलो नाम "आइरन लेडी कुमारी मायावती" भनिएको छ जुन पत्रकार मोहमद जमील अख्तरले लेखे। [३] उनी द्वारा स्वयं हिंदीमा "मेरे संघर्षमयी जीवन और बहुजन मूवमेंटको सफरनामा" तीन भागमा र "A Travelogue of My struggle-ridden life and of Bahujan Samaj" अङ्ग्रेजीमा दुई भागमा लेखीएको छ जुन एकदम चर्चित रहेको छ। [४] वरिष्ठ पत्रकार अजोय बोसद्वारा लेखीएको "बहनजी: अ पोलिटिकल बायोग्राफी अफ मायावती" अहिले सम्मको सर्वाधिक प्रशंसनीय जीवन कथा हो। [५] अब लखनऊको पत्रकार डा. नूतन ठाकुरले मायावतीको सामजिक, सांस्कृतिक र राजनैतिक महत्वको स्पष्ट गर्दै एक पुस्तक लेख्ने कार्य प्रारम्भ गरेकि छन.[६]

यिनलाई पनि हेर्नुहोस [सम्पादन गर्ने]

सन्दर्भ [सम्पादन गर्ने]

बाहिरी कडिहरू [सम्पादन गर्ने]