मारिया सारापोभा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मारिया सारापोभा
Maria Sharapova, with 2006 Acura Classic cup.jpg
२००६मा अकुरा क्लासिक(Acura Classic)को उपाधिका साथ
राष्ट्र रसिया
निवास ब्राडेन्टन, फ्लोरिडा, संराअ
जन्म दिन (1987-04-19) अप्रिल 19, 1987 (उमेर:Expression error: Unrecognized punctuation character "�".)
जन्म स्थान न्यागन, रुस, सोभियत संघ
उचाई १.८८ m (६ ft  in)
टर्न प्रो १९ अप्रिल २००१
खेलहरु दायाँहाते (two-handed backhand)
खेलजिवनको पु्रस्कार राशी अमेरिकी डलर:१३,९९०,०९४
एकल
खेलजिवनको रेकर्ड ३५६ – ८५ (८१.०%)
खेलजिवनको उपाधि २२ डब्लयूटिए
उच्च र्‍याङ्किङ नं. १ (२२ अगस्ट २००५)
हालको र्‍याङ्किङ नं. ६ (६ जुन २०११)[१]
ग्राण्ड स्लामको नतिजा
अष्ट्रेलियन ओपन वि (२००८)
फ्रेन्च ओपन SF (२००७)
विमबल्डन वि (२००४)
युएस ओपन वि (२००६)
अन्य प्रतियोगिता
च्याम्पियनसीप वि (२००४)
डबल्स
खेलजिवनको रेकर्ड २३–१७
खेलजिवनको उपाधि
उच्च र्‍याङ्किङ ४१ (१४ जुन २००४)
ग्राण्ड स्लाम डबलको नतिजा
अष्ट्रेलियन ओपन २आर (२००३, २००४)
युएस ओपन २आर (२००३)
Last updated on: January 10, 2011.

मारिया युर्येव्ना सारापोभा (रुसी: Мария Юрьевна Шарапова, IPA: [mɐˈrʲijə ʂɐˈrapəvə] ( listen); जन्म १९ अप्रिल १९८७) एक पूर्व विश्वको नम्बर १ रूसी पेशेवर टेनिस खेलाडी हुन। सारापोभाले २००४ विम्बल्डन, २००६ यूएस ओपन र २००८ अस्ट्रेलियन ओपन मिलाएर तीन ग्रान्ड स्लाम एकल उपाधि सहित २३ डब्ल्यूटीए एकल उपाधि जितीसकेकि छन।

सन्दर्भ [सम्पादन गर्ने]

  1. WTA official site: WTA Singles Rankings