मार्टिन भान बरेन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मार्टिन भान बरेन

मार्टिन भान बरेन अमेरिकाका आठौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७८२ डिसेम्बर ५ मा भएको थियो ।

उनी सन् १८३७ मार्च ४ देखि सन् १८४१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । राष्ट्रपति हुनुअघि आठौं उपराष्ट्रपति र त्यसअघि दशौं विदेशमन्त्री थिए । उनको मातृभाषा डच थियो, त्यसैले बरेन अङ्ग्रेजी नबोल्ने अमेरिकी राष्ट्रपति थिए ।

उनको निधन सन् १८६२ जुलाई २४ मा भयो ।