मार्टिन लूथर किंग(जुनियर)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Martin Luther King Jr NYWTS.jpg

डॉ. मार्टिन लूथर किंग, जूनियर ( १५ जनवरी, १९२९ – ४ अप्रिल, १९६८) अमेरिकाका एक पादरी, आन्दोलनकारी (ऐक्टिविस्ट) एवं अफ्रीकी-अमेरिकी नागरिक अधिकारहरूका संघर्षका प्रमुख नेता थिए। उनलाई अमेरिकाका गांधी पनि भनिन्छ।

वाह्य सूत्र[सम्पादन गर्ने]