मालद्वीप
नेपाली विकिपीडियाबाट
मालद्वीप भारतीय उपमहादिपको नजिक हिंद महासागर मा स्थित एउटा देश हो। मालद्वीप दक्षिण एशिया को राजनैतिक र आर्थिक सहयोग मंच सार्क को सबैभन्दा सानो सदस्य हि। यहाँको राजधानी माले हो। मालद्वीपको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटन र माछा पक्डिनेमा आधारित छ र यसको गन्ती सबैभन्दा ग़रीब देशहरुमा हुदछ । वर्ष २००८ मा राष्ट्रपति पदको लागि पहिलो पल्ट भएको बहुदलीय लोकतांत्रिक चुनावमा मोहमद नासिरले विजय गरेर मॉमून अब्दुल गय्यूम को तीस सालको वर्चस्व तोडे।