मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी

मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी (सन् १८६५-१९१९) - रुसी पुँजीजीवी अर्थशास्त्री । सन् १९०५-१९०७ को क्रान्तिताका कादेत (संवैधानिक जनवादी) पार्टीका सदस्य । महान् अक्टोबर समाजवादी क्रान्तिपश्चात् उनी उक्राइनमा प्रतिक्रान्तिकारी क्रियाकलापका एक जना कर्मठ कार्यकर्ता बने । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८८
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा