मिर्चैया नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिर्चैया नगरपालिका
Mirchaiya
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासिरहा जिल्ला
सरकार
 • प्रकारस्थानीय सरकार
 • मेयरश्रवण यादव (नेकपा माओवादी केन्द्र)
 • उपमेयरजिबछी देवी
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा४५७१६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.mirchaiyamun.gov.np

मिर्चैया नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । रामनगर मिर्चैया बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । [१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

रामपुर बिर्ता, मल्हनिया खोरी, राधोपुर, रामनगर मिर्चैया, फुलबरिया, गम्हरिया महेशपुर तथा सितापुर प्ररा गाविसहरूलाई मिलाएर मिर्चैया नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४५,७१६ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]