मिल्लार्ड फिल्मोर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मिल्लार्ड फिल्मोर

मिल्लार्ड फिल्मोर अमेरिकाका तेह्रौं राष्ट्रपति हुन्। उनको जन्म सन् १८०० जनवरी ७मा भएको थियो।

उनी सन् १८५० जुलाई ९ देखि सन् १८५३ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए।

उनको निधन सन् १८७४ मार्च ८मा भयो।