मिश्र

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
جمهورية مصر العربية
गुम्हुरियत मिश्र अल अरबिया
अरब गणतन्त्र मिश्र
Flag of मिश्र Coat of arms of मिश्र
राष्ट्रगानबिलादी, बिलादी, बिलादी
Location of मिश्र
राजधानी कायरो
Template:Coord
Largest city राजधानी
आधिकारिक भाषाहरू अरबी भाषा1
Ethnic groups  ९८% मिश्री मानिस, १% नुबियान, १% युनानी मानिस
Demonym मिश्री
Government अर्ध-राष्ट्रपतीय व्यवस्था भएको गणतन्त्र
 -  इजिप्टको राष्ट्रपति होस्नी मुबारक
 -  इजिप्टको प्रधानमन्त्री अह्मद नजिफ
स्थापना
 -  First Dynasty c.३१५० BCE 
 -  Independence from United Kingdom February 28, 1922 
 -  Republic declared June 18, 1953 
क्षेत्रफल
 -  जम्मा १,००२,४५० km² (30th)
३८७,०४८ sq mi sq mi 
 -  जल (%) 0.632
जनसङ्ख्या
 -  July 2008 अनुमानित 75,360,000[१] (14th)
 -  घनत्व 74/km² (120th)
१९२/sq mi
GDP (PPP) 2007 estimate
 -  Total $403.961 billion (२७ औं)
 -  Per capita $5,491 (९७ औं)
Gini (१९९९–००) ३४.५ (medium
HDI (२००७) Template:Increase 0.708 (medium) (११२औं)
मुद्रा Egyptian pound (EGP)
Time zone EET Template:Nowrap
 -  Summer (DST) EEST (UTC+३)
ईन्टरनेट TLD .eg
टेलिफोन कोड +२०
Template:Lower बोलिने भाषा मिश्री अरबी हो।
  • मिश्र नेपाली बाहुन तथा छेत्रीहरुको थर हो|

मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५०km2 क्षेत्रफलमा फैलिएको मिश्रको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टीइजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिब्या पर्दछ।

मिश्र अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसंख्या रहेका देशहरु मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसंख्या[१] प्रायः, नाइल नदीको आसपासको ४०००० किमि2 क्षेत्रमा बसोबास गर्दछन्। मिश्र भरि यो क्षेत्रमा मात्र कृषियोग्य जमिन पाइन्छ। मिश्रमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। मिश्रको करिब आधा जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रियानाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

मिश्र प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। मिश्रको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। मिश्रलाई मध्य पूर्वको महत्त्वपूर्ण राजनैतिक र सांस्कृतिक देशको रुपमा लिइने गरिन्छ।

विषयसूची

[परिवर्तन्] जनसंख्या

[परिवर्तन्] इतिहास

[परिवर्तन्] भूगोल

[परिवर्तन्] राज्यनीति

[परिवर्तन्] अर्थतन्त्र

[परिवर्तन्] धर्म

[परिवर्तन्] जीवनशैली

[परिवर्तन्] अरु संबन्धित विषयहरु

[परिवर्तन्] रिफरेन्स

[परिवर्तन्] बाहिरी लिन्कहरु

अरु भाषामा