मिस्रको इतिहास
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
मिस्रको इतिहास धेरै भागहरूमा बाँडीएको छ। यहाँ प्राचीन सभ्यताहरू विकसित भए जुन पछि ग्रीक, ईरानी, रोमन तथा अरब साम्राज्यहरूको अंश रहेका थिए।
काल [सम्पादन गर्ने]
- प्राचीन मिस्र - ईसापूर्व ३१००बाट ईसापूर्व ५२५ सम्म
- हख़ामनी मिस्र - ईसापूर्व ५२५बाट ईसापूर्व ३३२ सम्म
- टलेमिक मिस्र - ३३२ ईसापूर्वबाट लिएर ३० ईसापूर्व सम्म
- रोमन मिस्र - ईसापूर्व ३०बाट लिएर सन् ६३९ सम्म
- अरबी मिस्र ६३९-१५१७
- उस्मानी मिस्र - १५१७ - १८०५ सम्म
- आधुनिक मिस्र १८८२ ईस्वीबाट अहिलेसम्म
बाहिरी कडीहरू [सम्पादन गर्ने]
|
|||||||
|
||||||||||||||||||||||||||||||||||