मिस नेपाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मिस नेपाल प्रतियोगिता
स्थापना २०५१
प्रकार सौन्दर्य प्रतियोगिता
मुख्यालय काठमाडौं
अवस्थिति  नेपाल
सदस्यता ब्रम्हाण्ड सुन्दरी
विश्व सुन्दरी
Miss Earth
Miss International
आधिकारिक भाषा नेपालीअंग्रेजी
वेबसाइट Official website

मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि संचालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो। उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६मा भने भएन। यो प्रतियोगिता काठमाडौंमा हुँदै आएको छ। मिस नेपाल बनेका धेरै सुन्दरीहरू अहिले नेपालमा छैनन।

सन् १९९४ बाट २००७ सम्मका मिस नेपालका विजेताहरू[सम्पादन गर्ने]

वर्ष विजेता पहिलो रनर-अप दोस्रो रनर-अप
१९९४ रुबी राणा लतिका मास्के दिच्छेन दोल्कर लामा
१९९५ सुमी खड्का
१९९६ पुनम घिमिरे
१९९७ निलिमा गुरुङ झरना बज्राचार्य
१९९८ निरू श्रेष्ठ ज्योति प्रधान
१९९९ श्वेता सिंह निकिता भण्डारी
२००० उषा खड्गी बिव रन्जीत जस्मिन श्रेष्ठ
२००२ माल्भिका सुब्बा पिङ्की शाह ल्हमो यङ्चेन षेर्प
२००३ प्रिती सिटौला प्रेरणा शाह णिमा राइ
२००४ पायल शाक्य सराह गुरुङ अनिता गुरुङ
२००५ सुगारिका केसी षवोन श्रेष्ठ आयुश्मा पोखरेल
२००७ सिताश्मा चन्द बन्दना शर्मा श्वेता शाह
२००८ भएन
२००९ जेनिशा मोक्तान
२०१० सदिक्षा श्रेष्ठ
२०११ मलिना जोशी
२०१२ सृष्टि श्रेष्ठ
२०१३ इशानी श्रेष्ठ रोजिशा शाही ठकुरी सृतिमा शाह

वेबसाईट[सम्पादन गर्ने]