मुंगेर प्रमण्डल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मुंगेर प्रमण्डल भारतको बिहार प्रान्तको एउटा मण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन -

  1. जमुई जिल्ला
  2. खगडिया जिल्ला
  3. मुंगेर जिल्ला
  4. लखीसराय जिल्ला
  5. शेखपुरा जिल्ला