मुजफ्फरपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुजफ्फरपुर जिल्ला
बिहारको नक्सामा मुजफ्फरपुर जिल्लाको अवस्थिति
बिहारको नक्सामा मुजफ्फरपुर जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनतिरहुत
सदरमुकाममुजफ्फरपुर
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रMuzaffarpur, Vaishali
 • विधानसभा क्षेत्रGaighat, Aurai, Minapur, Bochahan, Sakra, Kurhani, Muzaffarpur, Kanti, Baruraj, Paroo, Sahebganj
क्षेत्रफल
 • जम्मा३,१७३ किमी (१२२५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा४,८०१,०६२
 • घनत्व१५००/किमी (३९००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ६३.४%
 • लिङ्ग अनुपात९००
मुख्य राजमार्गहरु NH 57, NH 28, NH 77, NH 102, NH 527C
वेबसाइटआधिकारिक वेवसाईट

मुजफ्फरपुर बिहार प्रान्तको ठूला शहरहरू मध्य एक हो। तिरहुत प्रमण्डलको अंतर्गत यो एउटा जिल्ला तथा सदरमुकाम पनि हो। आफ्नो सूती वस्त्र उद्योग, आँपलीची जस्तो फलहरूको राम्रो उत्पादनको लागि यो जिल्ला विश्वमा जानिन्छ। उत्तरमा पूर्वी चंपारणसीतामढी, दक्षिणमा वैशालीसारण, पूर्वमा समस्तीपुरदरभंगा तथा पश्चिममा गोपालगञ्ज जिल्लाहरूबाट मुजफ्फरपुर जिल्ला घेरियेको छ। बज्जिका यहाँको बोली र हिन्दी तथा उर्दू यहाँको मुख्य भाषाहरू हुन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]