मुजफ्फरपुर जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मुजफ्फरपुर बिहार प्रान्तको ठूला शहरहरू मध्य एक हो। तिरहुत प्रमण्डलको अंतर्गत यो एउटा जिल्ला तथा सदरमुकाम पनि हो। आफ्नो सूती वस्त्र उद्योग, आँपलीची जस्तो फलहरूको राम्रो उत्पादनको लागि यो जिल्ला विश्वमा जानिन्छ। उत्तरमा पूर्वी चंपारणसीतामढी, दक्षिणमा वैशालीसारण, पूर्वमा समस्तीपुरदरभंगा तथा पश्चिममा गोपालगंज जिल्लाहरूबाट मुजफ्फरपुर जिल्ला घेरियेको छ। बज्जिका यहाँको बोली र हिन्दी तथा उर्दू यहाँको मुख्य भाषाहरू हुन।