मुजुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुजुरा नेपाली बाजा हो । यो काँसको सानो झ्याली वा झाम्टा हो । यसलाई मजुरा पनि भनेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]