मुम्बई
नेपाली विकिपीडियाबाट
| गेटवे आफ़ इन्डिया | |
| देश | भारत |
| राज्य | महाराष्ट्र |
| अक्षांस |
१८.९६° उ ७२.८२° पू |
| जनसङ्ख्या |
१२,६२२,५०० (२००४)[१] २८,८३४/km2 |
| क्षेत्रफ़ल | ४३७.७७ km2 |
मुम्बई भारतको सबैभन्दा ठूलो महानगर हो र संसारको सबैभन्दा ठुलो महानगरमध्ये एक हो। मुम्बई भारतको पश्चिमी तटमा स्थित छ र महाराष्ट्र राज्यको राजधानी हो। यो सहर एक द्वीपमा स्थित छ । मुम्बई भारतको आर्थिक राजधानी हो । १९९५ मा मुम्बईको नाम बोम्बेबाट बदलेर मुम्बई गरियो।
मुम्बई फ़िल्म इण्डस्ट्री बॉलीवुड को नामबाट प्रसिद्ध छ ।
[परिवर्तन्] इतिहास
बम्बईलाई पहिला पहिला मुम्बई नामबाट नै जानिन्थो । यो नाम देवी मुम्बादेवी को नामबाट रखीएको हो भनेर मानिन्छ,जसको पूजा यहाँ शताब्दियौबाट हुदै आएको छ । १६औ शताब्दि मा पोर्च्यूगीसहरुले मुम्बईलाई बोम बहिआ नाम दिए । जब अंग्रेजले यस सहरलाई कब्जा गरे त्यसपछि उनिहरुनले मुम्बईको नाम फेरेर बोम्बे बनाई दिए। हिन्दी भाषामा यस सहरलाई बम्बई नामबाट नै जानीने गरिन्छ, जबकि अंग्रेजमा यसको नाम बोम्बेबाट फेरेर मुम्बई गरिएको छ।
बम्बई पहिला सात साना टापुहरु ले बनेको थियो । बम्बई सम्राट अशोक के साम्राज्य का हिस्सा थियो । १५३४ मा पोर्च्यूगीसले गुजरात का राजा बहादुर शाह बाट बम्बईलाई कब्जा गरे । १६६१ सम्म यो तापु पोर्च्यूगीसमा अधिनमा रह्यो । १६६१ मा यो टापु केथरीन डे ब्रगान्ज़ा लाईइन्ग्लेन्ड के चार्ल्स द्वीतीय बाट बिबाहमा दाईजो को रुपमा दीइयो । चार्ल्सले १६६८ मा यसलाई ईस्ट इन्डिया कम्पनी लाई भाडामा दिए। यि टापुहरुको भाडा एक बर्षको दस पाउन्ड थियो । ईस्ट इन्डिया कम्पनीले यहाँ माथि आफ्नो बन्दरगाह स्थापित गर्यो । १६६१ र १६७५ को बीचको के १४ बर्षहरुमा बम्बईको जनसंख्या १०,००० बाट बढेर ६०,००० भयो। १६८७ मा ईस्ट इन्डिया कम्पनीले अपने मुख्यालय सूरत बाट फेरेर बम्बईमा स्थापित गरे । बम्बईको सात साना टापुलाई जोडेर एक गर्ने काम १८१७ मा शरु भयो र १८४५मा पूरा भयो । १८५३ मा भारतको पहिलो रेल सेवा बम्बई र थाना को बीच शुरु भयो । १८५७ सम्म बम्बई सहर ईस्ट इन्डिया कम्पनीको अधिनमा रह्यो, यसपछि यसको कब्जा अंग्रेज शासकको अधिनमा गयो।
[परिवर्तन्] यो पनि हेर्नु होस
]