मुरादाबाद मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू मुरादाबाद मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। यो मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

मुरादाबाद मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:
  1. मुरादाबाद जिल्ला
  2. बिजनौर जिल्ला
  3. ज्योतिबा फुले नगर जिल्ला
  4. रामपुर जिल्ला