मुसा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सेतो मुसा

मुसा स्तनपायी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। हिन्दू संस्कृतिका अनुशार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। येस्को चुचो परेको मुख सानो कान र लामो पुछर हुन्छ । मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।