मृगौलिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मृगौलिया

मृगौलिया मोरङ जिल्लामा पर्ने एक गाविस हो।

मिर्गौलिया गबिस मोरंग जिल्ला अन्तार्ग्तको उत्तरी चित्रमा पर्ने, पूर्व पश्चिम राज्मर्गा जोडिएको, पुर्बान्चलका बिस्वबिध्यालय स्थापना भयको शैछिक रूपमा श्री उच्च माध्यामिक विद्यालय मिर्गौलियाले अहिले समैको जनसक्ति थेगेको छ / १ न वडामा मझुवा देखि नहर सम्मको भूभाग पर्छ भने २ न. वडामा हाटखोला लाब्तोली ईस्कुल देखि करैबन सम्म ३ न वडामा उफ्रौलिया , झगड टोल देखि बेलडाँगीको सम्पूर्ण भाग र ४ नमा कराईबन देखि पूर्व हरैचा सम्मको भूभाग ५ न.मा पथरघट्ट देखि गोठगाउ सम्म ँ वडा नो ६मा सलकपुरको तल्लो भूभाग देखि भुटाईटोल सम्म ८ न वडामा भुटाईटोल देखि इन्द्रपुरको पश्चिम सिमाना सम्म र ९ न वडामा सलकपुर देखि पुर्बान्चल बिस्वबिधीयालयको सम्पूर्ण भाग र चार कोसे जंगलको भूभाग समेत जोडिऐर बेकेको यो गा. बि समा विकाशको अबधारणा बढेको देखिन्छ / राई लिम्बु बाहुन छेत्री तामांग भोटे मगर झगड थारु चौधरी हरूको मुख्य रूपमा बसोबास छ / सबै जति धर्म लिंग का समुदयको बसोवास रहेको यो गा. बि. सा.मा धार्मिक सहयोगी हरूको रूपमा परिचित छ ।

तपाईलाई थाहा भय सम्म अरु लेखुनुहोस

सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]