मेची नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मेची नदी नेपालको पूर्वी सीमाना मानिन्छ। यो नदीको मुहान पशुपतिनगर छेउको जोरधारामा पर्दछ। त्यहाँबाट नेपाल भारतको सीमा यसै मेची नदीको आधारमा तय गरिएको छ। यस नदीमाथि हालिएको काँकरभिट्टा र भारतको पानीट्याङ्कीलाई जोड्ने पूललाई मेचीपूलको नामले चिनिन्छ। मेची महाकाली जोड्ने १०७९ कि.मी. लामो पूर्वपश्चिम लोकमार्ग यसै पूलबाट सुरू हुन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा