मेरठ मण्डल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू मेरठ मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। यो मण्डल उत्तर प्रदेशको 18 मण्डलहरू मध्य एक हो।

मेरठ मण्डलमा निम्न 5 वटा जिल्लाहरू छन:
  1. मेरठ जिल्ला
  2. बागपत जिल्ला
  3. बुलन्दशहर जिल्ला
  4. गौतम बुद्ध नगर जिल्ला
  5. गाजियाबाद जिल्ला