मेरठ मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू मेरठ मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। यो मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

मेरठ मण्डलमा निम्न ५ वटा जिल्लाहरू छन:
  1. मेरठ जिल्ला
  2. बागपत जिल्ला
  3. बुलन्दशहर जिल्ला
  4. गौतम बुद्ध नगर जिल्ला
  5. गाजियाबाद जिल्ला