मेलिन्डा म्यासेन्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलिन्डा म्यासेन्जर
मेलिन्डा म्यासेन्जर सन् २००८ मा
जन्ममेलिन्डा जेन म्यासेन्जर
(1971-02-23) २३ फेब्रुअरी १९७१ (उमेर ५३)
स्विनडन, विल्टसायर, इङ्ल्यान्ड
पेशाप्रस्तोता
भुतपूर्व मोडेल
कार्यकाल१९९७-वर्तमान
टेलिभिजन कार्यक्रम(हरू)सेलिब्रिटी बिग ब्रदर
लाईभ फ्रम स्टुडियो फाइभ
जीवनसाथीवेन रोबर्ट्स
(१९९८-२०१२)
सन्तान
मातापिताटेरी र एभिस

मेलिन्डा जेन म्यासेन्जर[१] (जन्म २३ फेब्रुअरी १९७१) एक अङ्ग्रेजी टेलिभिजन प्रस्तोता तथा पूर्व ग्ल्यामर मोडल तथा पेज ३ महिला हुन् । उनी लाईभ फ्रम स्टुडियो फाइभ नामक पत्रिका कार्यक्रम सञ्चालन गरिसकेकी छिन् । हाल उनी काउबोय बिल्डर नामक रियाल्टी कार्यक्रम सञ्चालन गर्छिन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

म्यासेन्जरको जन्म स्विनडन, विल्टसायर, इङ्ल्यान्डमा भएको हो । उनी जन्मेको ५ वर्षमै उनको बुवा टेरी र आमा एभिस बीच सम्बन्ध बिच्छेद भएको थियो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]