मेल गिबसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेल गिबसन
गिबसन २०११ कान्स चलचित्र महोत्सवमा
जन्म१९५६ जनवरी ३
न्यु योर्क अमेरिका
पेशानायक, निर्माता
कार्यकाल१९७६ देखि हालसम्म

मेल गिबसन (जन्म: जनवरी ३, १९५६)[१] अमेरिकाली नायक, निर्माता तथा पटकथा रचनाकार हुन् । द्वन्द नायकका रूपमा परिचित गिबसनका लेथल वेपनम्याड म्यान चलचित्र चर्चित छन् । उनी १२ वर्षको हुँदा आफ्नो परिवारका साथ सिड्नी अस्ट्रेलिया गएका थिए । उनले अभिनय सम्बन्धि शिक्षा अस्ट्रेलियाको नेसनल इन्टिट्युट अफ ड्रामेटिक आर्टबाट लिएका थिए ।

सन् १९९५मा उनले बनाएको ब्रबहार्ट, २००४को द प्यासन अफ द क्राइस्ट, २००६को एप्क्यालेप्टो चलचित्रहरूले सफलता पाएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UPI Almanac for Thursday, Jan. 3, 2019", United Press International, जनवरी ३, २०१९, मूलबाट जनवरी ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१९, "actor/director Mel Gibson in 1956 (age 63)" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]