मैदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मैदा

मैदा भारतीय उपमहाद्वीपको सेतो पिठो हो जुन गहुँबाट बनाइन्छ। यसलाई बिना चोकर प्रसोधित गरेर मसिनो बनाइन्छ। यो गहुँको पिठोसँग मिल्दोजुल्दो हुन्छ। मैदाको उपयोग फास्ट फुड, पोलेको सामानहरू जस्तै पेस्ट्री, पाउरोटी, धेरै प्रकारको मिठाइहरू र पारम्परिक रोटीपराठा बनाउनको लागि गरिन्छ। विविध परिकारहरू बनाउनको लागि यसको प्रयोग हुने भएकोले यसलाई कहिलेकाहीँ सर्वप्रयोग पिठो भन्ने गरिन्छ।[१][२]

उत्पादन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Manu Vipin (२०११-१०-३१), "A life without bread and pasta? Unthinkable!", Times of India, अन्तिम पहुँच २०१२-०४-२२ 
  2. Sharon Tyler Herbst and Ron Herbst, "The Food Lover's Companion - Fourth edition by Barron's Educational Series (2007)", अन्तिम पहुँच २०१४-०७-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२२ मिति