मैसुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मैसूरबाट अनुप्रेषित)
मैसुर

मैसुर भारतको कर्नाटक प्रान्तको दोस्रो सबभन्दा ठूलो शहर हो। यो प्रदेशको राजधानी बंगलोरदेखि लगभग डेढ सौ किलोमीटर दक्षिणमा तमिलनाडुको नजिकपर्छ।

स्रोत[सम्पादन गर्नुहोस्]